-रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।
-कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ ।
-हातलाई टेबलमा सपोर्ट दिएर राख्नुपर्छ ।
-प्रेसर बढी भएमा एकछिन विश्राम लिएर पुनः जाँच लिनुपर्छ ।
-कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।
-प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खानुहुँदैन ।
-जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनु हुँदैन ।
-लुगाको माथिबाट जाँच गर्नुहुँदैन ।
-हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नु हुँदैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, भाद्र २२, २०७५
प्रकाशित समय: १०:२३:४४