काठमाडौं – नेपालमा पाइने सल्लाको फल पनि एक प्रकारको पाइन हो । तर, यसको त्यति व्यावसायिकता नभएकाले पाइनको रूखबाट निकालिएको नट्स नेपालमा उपलब्ध हुन्छ । यो अलि महँगो भए तापनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
– शरीरको तौल घटाउनका लागि यसलाई निकै उत्तम औषधिका रूपमा लिइन्छ ।
– यसबाट म्याग्नेसियम, प्रोटिन, आइरन र चिल्लो पदार्थलगायतका तत्व पाइन्छ ।
– यसबाट भिटामिन ई र के पाइने भएकाले मुटुका लागि निकै फाइदाजनक हुन्छ ।
– यसको नियमित प्रयोगले मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ । यसले क्यान्सरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।
– यसले हाडलाई पनि बलियो बनाउँछ । छाला र कपाललाई पनि स्वस्थ राख्छ ।
– गर्भवती महिलाका लागि यो अमृत साबित हुन्छ ।
प्रकाशित मिति: मंगलबार, भाद्र १९, २०७५
प्रकाशित समय: १२:०३:०७