Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पछिल्लो समय मानिस निकै व्यस्त हुन थालेका छन् । कतिपय मानिसलाई दिनभर दौडधुप गर्नुपर्ने हुन्छ । जसका कारण कैयौँपटक मसल्स दुख्ने समस्या हुने गर्छ । तर, यस्तो प्रकृतिको दुखाइ लामो समयसम्म रहिरहेमा भने सचेत हुन आवश्यक छ । किनभने, विभिन्न स्वास्थ्य समस्याका कारण पनि मसल्स दुख्ने गर्छ । यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यी हुन् मसल्स दुखेको अवस्थामा लाग्न सक्ने चार रोग :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मधुमेह
पछिल्लो समय मधुमेहका बिरामी निकै बढिरहेका छन् । शरीरमा इन्सुलिनको सन्तुलन बिग्रेपछि मधुमेह लाग्ने गर्छ, जसलाई नेपालमा चिनीरोग भन्ने प्रचलन पनि छ । मसल्स दुख्यो भने त्यो मधुमेहको संकेत पनि हुन सक्छ । यस्तो रोग लागेका वेला विशेषगरी हातको मसल्स दुख्ने गर्छ ।

फ्लु
धेरैले फ्लुलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिन्छन् । तर, फ्लुलाई बेवास्ता गरेको अवस्थामा यसले गम्भीर रूप पनि लिन सक्छ । त्यसैले यसबारे पनि जानकारी राख्न जरुरी हुन्छ । यदि तपाईंको मसल्स नियमित दुखिरहेको छ भने फ्लु लागेको पनि हुन सक्छ । शरीरमा रक्तसञ्चारको सन्तुलन बिग्रेको अवस्थामा फ्लुको समस्या हुन्छ, जसले मसल्स पनि दुखाउने काम गर्छ ।

मलेरिया
मलेरिया एक प्रकारको भाइरस हो । यस्तो भाइरसले संक्रमण गरेमा मसल्स कसिँदै जान्छ, जसले गर्दा दुखाइको अनुभूति हुन्छ ।

आर्थराइटिस
आर्थराइटिस जोर्नी दुखाइको समस्या हो । शरीरमा रक्तसञ्चारको सन्तुलन बिग्रँदै जाँदा यो रोग लाग्छ । यस्तो रोगले मसल्स पनि दुख्ने गर्छ ।

तपाईको प्रतिक्रिया