Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

भरतपुर – भरतपुर महानगरपालिकाले आइतबार दोस्रो नगरसभाबाट महत्वकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ । महानगरले भरतपुरलाई सुन्दर र समृद्ध बनाउने लक्ष्यसहितको योजना अघि सारिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महानगर प्रमुख रेणु दाहालले महानगरको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट सार्वजनिक गरिन् । महानगरले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन आदिलाई प्राथमिकतामा राखेको छ । महानगरभित्रको २९ वटा वडाको लागि ३१ करोड रूपैयाँ बजेट छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया