Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – सुनको मूल्य तीन दिनदेखि स्थिर छ ।  आइतबार (असार १०) सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहको छ ।

तपाईको प्रतिक्रिया