काठमाडौं– एकै दिन नेप्सेमा ४ कम्पनीको १ करोड ३३ लाख २४ हजार ३ सय ६२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक हकप्रद नेप्सेमा सूचिकृत भएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कम्पनीको २२ लाख ८१ हजार ३ सय ३१ कित्ता सेयर सूचिकृत भएको छ। त्यस्तै कमना सेवा विकास बैंकको ३० लाख ९४ हजार १ सय ५४ दशमलब ७७ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ।
नेको इन्स्योरेन्सको ३९ लाख २० हजार ९ सय २८ दशमलब ११ कित्ता हकप्रद सेयर र एसियन लाइफ इन्स्योरेन्सको पनि ४० लाख २७ हजार ९ सय ६६ दशमलब २० कित्ता हकप्रद सेयर सूचिकृत भएको हो।
प्रकाशित मिति: शुक्रबार, आषाढ ०८, २०७५
प्रकाशित समय: १३:४२:३२