जनकपुरधाम – पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले धनुषाका चार जना व्यापारीमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
डिपोबाट इन्धन निकासी, ढुवानी र बिक्री वितरणमा अनावश्यक विवाद उत्पन्न गराई उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध नगराएपछि प्रहरीले पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह उनका भाइ ट्यांकर व्यवसायी संघका अध्यक्ष किशुनदेव साह, भी आयलका रामप्रकाश साह र नवी महतोलाई पक्राउ गरी उनीहरूमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको हो ।
उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका धनुषामा राखिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् । कालोबजारी मुद्दा ठहर भएमा अभियुक्त चारै जनालाई ५ हजार जरिवानासहित १० वर्ष कैद सजाय वा जरिवाना र कैद दुवै सजाय हुने कानुनी प्रावधान छ ।
प्रकाशित मिति: बिहिबार, जेठ ३१, २०७५
प्रकाशित समय: ११:४५:२९