Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – पछिल्लो तीनदिन देखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया