Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – अल जमान एक्सचेन्ज तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच सम्झौता भइ आफ्नो सेवा सुरु गरेको छ।

कतारमा रहेका नेपालीहरुले उक्त कम्पनीको सातवटा भुक्तानी केन्द्रहरुमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सकिने बताईएको छ।

सो सम्झौतामा सिटी एक्सप्रेस कोतर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डन र अल जमान एक्सचेन्जको तर्फबाट सिईओ जुबैर अब्दुल रहिमानले हस्ताक्षर गर्नु भएको  थियो। सिटी एक्सप्रेसले रेमिटेन्सको क्षेत्रमा विगत ११ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया