Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित प्रतीक थापाको सम्बन्धमा कैफियत प्रतिवेदन माग गरेको छ। प्रतीकले आफूलाई थुनामा राख्ने निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि भएको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतिवेदन माग गर्ने आदेश दिएको हो।

प्रतीक थापालाई प्रहरीले गत असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनले सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। तर, उच्च अदालतले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि थापाले सर्वोच्च अदालतमा धरौटीमा रिहा हुने माग राख्दै निवेदन दिएका हुन्।

सर्वोच्चको आदेशपछि अब मुद्दामा कैफियत प्रतिवेदन पेस गरिनेछ, जसका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया