Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सुनचाँदीको भाउ आज फेरि बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज तोलाको ५७ हजार १ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ५६ हजार ९ सय तथा चाँदी ५ रुपैयाँ घटेर ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया