Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाल पत्रकार महासंघ यूएइ शाखाले पत्रकार दिवसको अवसरमा एक दिने सःशुल्क आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको छ । यूएइमा रहेका नेपाली पत्रकार र पत्रकारिता सम्बन्धि ज्ञान हासिल गर्न चाहने नयाँ व्यक्तिहरूलाई उपस्थित भई आधारभुत पत्रकारिता तालिमबाट लाभान्वित हुन बिज्ञप्तीमार्फत महासंघको युएइ शाखाले आह्वान गरेको छ ।

बिज्ञप्तीका अनुसार पत्रकारिता तालिम भोलि मई ४ तारिखको बिहान ११ बजे बाट २ बजे सम्म स्थानिय याक एण्ड यती रेष्टुरेन्ट, (बरदुबई एस्टोरिया होटल) मा हुने बताईएको छ । नेपाली खानाको समेत व्यवस्था रहेको सो तालीमको दर्ता शुल्क भने यूएइ दिरह ५० तोकिएको छ ।***

तपाईको प्रतिक्रिया