मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । समयमा काम गर्नु होला । विलम्ब गर्दा आफैलाई घाटा हुनेछ । साँझपख खर्च,विवाद बढ्न सक्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको गति सगैकारोवारमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन मध्म देखिन्छ । समयले पूर्ण साथ दिनेछैन । आफन्तका कारण काममा अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य कमजोर बन्न सक्छ । खर्च बढ्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चोटपटकको भय देखिन्छ । विश्वास घात हुनसक्छ । खर्च एवं मानसिक चिन्ता बढ्नेछ । काम काजमा अवरोध आउनेछ । अपरान्ह देखि थोरै सुधार आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका काम सफल हुनेछन् । अपरान्ह देखि समय प्रतिकुल बन्नेछ । व्यापार व्यवसायमा विस्तारै मन्दि आउनेछ । नयाँ काममा हात नहाल्नु होला ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय सुधारोन्मुख देखिन्छ । गोपनियता अप्नाउनु होला नत्र आफैलाई घाटा हुनेछ । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । आम्दानी बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको बक्रदृष्टि पर्नेछ । काम गर्न मन लाग्ने छैन । प्रेमिकाबाट धोका हुन सक्छ । यात्रामा कठिनाई आउन सक्छ । आफन्तमा पीडा हुनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछन् । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । पढाईमा ध्यान जानेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा गरेका काम बन्ने छन् । काम गर्दा दुविधा उत्पन्न हुन सक्छ । अपरान्ह देखि काममा अवरोध आउने देखिन्छ । खर्च विवाद बढ्नेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको गति सगै सुधारका संकेत देखिने छन् । आर्थिक कारोवारमा विस्तारै सुधार आउनेछ । प्रयास र प्रयत्न सफल हुने देखिन्छ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका काम सफल हुनेछन् । काम गर्ने उत्साहामा थोरै कमि आउनछ । पारिवारिक समस्या बढ्ने देखिन्छ । आर्थिक कुरामा ध्यान दिनु होला ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । आफन्तमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुनेछ । साँझपख समयम सुधार आउनेछ ।
——————————————–