Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दाङ  – शान्तिनगर गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडाबाट माओवादी केन्द्रका जंगबहादुर पुन अध्यक्षमा विजयी हुनुभएको हो । महिला सदस्यमा बिमी डागी, दलित महिला सदस्यमा कल्पना विक, खुल्ला सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया