मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): इज्जत प्रतिष्ठामा बढ्नेछ । गरेका अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आशक्ति बढ्नेछ । काम गरेर रित्तो हात फर्कनु पर्ला । काम गरेर जश पाईने छैन । परिवारमा समस्या आउन सक्छ । अनावस्यक खर्च बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उतार चढावका वीच काम बन्ने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवरुद्ध काम अगाडि बढ्ने छन् । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगका हात फैलिने छन् ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक तनावमा कमि आउनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन । आफन्तबाट सामान्य सहयोग कम मिल्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): घरमा समस्या देखिने छ । गरेका काम विवादित हुने छन् । व्यापारमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह गोचर अनुकुल नै देखिन्छ ।व्यापारबाट आय आर्जन राम्रो हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त होला । पराक्रम बढ्ने छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ऋणमा काम नगर्नु होला । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ । घरेलु खर्च बढ्ने छ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दुविधामा नपरि काम गर्नु होला । गरेका काम सफल हुनेछन् । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । व्यापार बढ्नेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): घरयासी समस्या बढ्ने देखिन्छ । गर्न खोजेका काम बन्न गाह्रो हुनेछ । व्यापारमा अवनति हुनेछ । स्वास्थ्यले साथ दिने छैन ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर आउने देखिन्छ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): लगनशिल भई गरेका काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला । आफन्तबाट सहयोग पाईनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।
——————————————–