ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)
बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)
मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)
र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)
सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)
कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)
तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)
ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)
धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)
मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)
कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)
मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी घट्नेछ भने आकस्मिक खर्च बढ्नेछ । घरको वातावरण खलबलिनेछ । व्यापारबाट लाभ कम हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आम्दानीका स्रोत बढ्ने छन् । व्यापारबाट आम्दानी हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सहयोग मिल्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उत्साहा बढ्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्दा नविन विचारको जन्म हुनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावको महशुस हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । देखिएका सम्भावना क्षिण भएर जाने छन् । व्यापारमा मन्दि आउनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): जीवन साथिका कारण काममा सफलता मिल्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । व्यापारमा प्रगति हुनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको सक्रियता बढ्नेछ । तपाईको कामबाट अरुले फाइदा लिन खोज्ने छन् । प्रयत्नबाट काम बन्ने छन् ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पढाईमा प्रगति हुनेछ । काम गर्दा दुविधामा नपरि गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । अधिकाँश काम सम्पादन हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग रहनु होला । विरोधीबाट काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्ने छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समस्या कम भएर जाने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ ।
——————————————–