Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन – अहिले चितवनको भरतपुर महानगरपालिकाको १३ नम्बर वडाको मतगणना भइरहेको छ । १३ नम्बर वडाको मत गन्दा माओवादी केन्द्रकी रेणु दाहाललाई केही राहत भएको छ ।

१३ नम्बर वडाको १२०० मत गन्दा माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणु दाहालले ५६४ मत पाउनुभयो भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३३६ मत पाउनुभयो । माओवादीले १३ नम्बर वडामा आफ्नो पक्कड रहेको बताउँदै आएको छ ।

अहिलेसम्म कसको मत कति  ?
मेयर
एमाले देवी ज्ञवाली – २६४१४
माओवादी केन्द्र रेणु दाहाल – २२८९६

उपमेयर
कांग्रेस पार्वती शाह – २६२५६
एमाले दिव्य शर्मा – २३७३८

तपाईको प्रतिक्रिया