काठमाडौं – काठमाडौं महानगरको जारी मतगणनामा उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार भन्दा बढी मतको अग्रता लिनु भएको छ । काठमाडौंको झण्डै आधा मत गणना भएको छ । जसमा खड्गीले २८ हजार ७६८ मत पाउनु भएको छ भने, उहाँलाई पछ्याइरहनु भएको राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले १७ हजार ४८४ मत पाउनु भएको छ ।
काठमाडौं महानगरपालिकाको अहिलेसम्म ९४ हजार ५०८ मत गणना भएको छ ।
पछिल्लो मत अपडेट अनुसार
मेयर
विद्यासुन्दर शाक्य (नेकपा एमाले)– ३०८१८
राजुराज जोशी (नेपाली कांग्रेस)– २१९३९
रन्जु दर्शना (विवेकशील नेपाली)– ११९९९
किशोर थापा (साझा पार्टी)– ९१२७
सर्वोत्तम डंगोल (माओवादी केन्द्र)– ३३९३
उपमेयर
हरिप्रभा खड्गी (कांग्रेस)- २८७४०
राजाराम श्रेष्ठ (राप्रपा)- १७३२४
निरूपमा यादव (साझा पार्टी)- ५८४८
सुशीला पाैडेल (माअोवादी केन्द्र)- ४५२२
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, जेठ ०८, २०७४
प्रकाशित समय: १८:११:४८