Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीसँग चुनावी तालमेल गरेको नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । उपमेयरमा कांग्रेसकी अञ्जना मधिकर्मी विजयी हुनुभयो।

श्रेष्ठले १३ हजार ९ सय ६० मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अष्ट कवेले १० हजार ८ सय ४६ मत ल्याउनुभयो । यस्तै उपमेयरमा मधिकर्मीले १० हजार ६ सय ७८ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका केदार खड्काले ७ हजार ७ सय ६२ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया