Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा ८ हजार ७ सय ६१ मतले अघि हुनुहुन्छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – २९ हजार १ सय २९
कांग्रेस–राजुराज जोशी – २० हजार ३ सय ६८
विवेकशील नेपाली–रञ्जु न्यौपाने – ११ हजार २ सय ५७
साझा पार्टी–किशोर थापा – ८ हजार ५ सय २३
माओवादी केन्द्र – ३ हजार १ सय ६०

उपमेयर
कांग्रस, हरिप्रभा खड्गी – २६ हजार ४ सय १७
राप्रपा, राजाराम श्रेष्ठ – १६ हजार ८ सय २३
साझा पार्टी, निरुपमा यादव – ५ हजार ४ सय ५०
माओबादी केन्द्र, शुशिला पौडेल – ४ हजार २ सय १९

तपाईको प्रतिक्रिया