Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

बैतडी –  जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि दार्चुलामा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ ।  २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको दार्चुलामा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको माओवादी केन्द्र दार्चुलाका संयोजक मानबहादुर धामीले जानकारी दिनुभयो ।

कुन स्थानीय तहमा को उम्मेदवार ?

शैल्यशिखर नगरपालिका

मेयर, मोहनदेव बिस्ट र उपमेयर, लक्ष्मी लुहार

महाकाली नगरपालिका

मेयर, खडकसिंह धामी र उपमेयर, निर्मला जोशी

अपिहिमाल गाउँपालिका

अध्यक्ष भगतसिंह ठेकरे र उपाध्यक्ष, दिलमाया लोत्थ्याल

मार्मा गाउँपालिका 

अध्यक्ष, जमनसिंह धामी र उपाध्यक्ष, बाग्मती ठगुन्ना

नौगाड गाउँपालिका

अध्यक्ष, दलजितसिंह धामी र उपाध्यक्ष, गंगा कुमारी महतरा

लेकम गाउँपालिका

अध्यक्ष, रामदत्त जोशी र उपाध्यक्ष, हरीना जोशी

मालिकार्जुन गाउँपालिका

अध्यक्ष, कल्याणसिंह धामी र उपाध्यक्ष, लक्ष्मी बिक

दुहु गाउँपालिका 

अध्यक्ष, करनसिंह कार्की र उपाध्यक्ष, भगवती बडाल

ब्यास गाउँपालिका

अध्यक्ष, उपेन्द्र कुवार र उपाध्यक्ष, चन्द्रा कुवर

तपाईको प्रतिक्रिया