Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मदनकृष्ण ड‌ंगोलले ९ सय ६ मत ल्याउनुभएको छ । कांग्रेसका बेखमुनी महर्जनले ७ सय ९८ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया