Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

लमजुङ – लमजुङको राईनस  नगरपालिकाको मेयरमा नेकपा एमालेका सिंहबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश चिलुवालले ४०८२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी धनकुमारी गुरुङले ४१०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुष्पराज खनालले ३८४७ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया