मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान्य खालको दिन छ । काममा अवरोध तथा अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : दैनिक काममा प्रगति हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । सामाजिक काममा रुची बढ्नेछ । आम्दानी बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : परिस्थिति प्रतिकुल देखिन्छ । आकस्मिक खर्च बढ्नेछ । लगानीबाट फाइदा लिन सकिने छैन । व्यापार घट्ने ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । फाइदाको लागि अवसरको सदुपयोग गर्नु होला ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : सामाजिक काममा रुची बढ्नेछ । रोकिएका कामले गति लिनेछ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) : काममा ध्यान जाने छैन । बाहिरी अलमल बढि हुनेछ । उपकारी काम हुनेछन् । यात्राको योग देखिन्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : अस्वास्थता बढ्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । इज्जत प्रतिष्ठ एवं काममा धक्का लाग्न सक्छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : घर परिवारबाट सहयोग मिल्नेछ । वैदेशिक यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : बादविबादमा विजय प्राप्त हुनेछ । मुद्धाको टुङ्गो लाग्नेछ । ऋण घटनेछ । कार्य गोपनियता अप्नाउनु होला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : पढाई लेखाईमा सुधार आउनेछ । पे्रमिकाबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : पारिवारिक सुख कम मिल्नेछ । लगानीमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार घट्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : कार्य क्षमता बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
——————————————–