Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पोखरा लेखनाथ महानगरपालिकामा मेयरमा नेकपा एमालेका मानबहादुर जिसीले अग्रता बढाउनुभएको छ । पछिल्लो मत गणना अनुसार कांग्रेसका रामजी कुँवरलाई ४५३ मतले पछि पार्दै एमालेका मानबहादुर जिसीले अग्रता बढाउनु भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका
मेयर
एमाले–राप्रपाःमानबहादुर जिसीः १४३९४
कांग्रेस–माओवादीः रामजी कुँवरः १३९४१
उपमेयर
एमालेः मन्जु गरुङः १३५१९
कांग्रेसः सरस्वती गुरुङः १२९२६

तपाईको प्रतिक्रिया