Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ बटा सीसीटीभी जडान गर्न लागिएको छ ।

सबै सीसीटीभी नेपाली सेनाको कमाण्डमा रहने र सेनाले नै गतिविधि अवलोकन गर्ने भएको छ । केन्द्रको सेक्युरिटी प्रेसमा सेना बसिरहेको छ । शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाइको शुभारम्भ गर्नुभएको छ । आइतबारबाट मतपत्र छपाई कार्य सुरु हुने बताइएको छ ।

– छपाइ अवधिभर छापाखानामा सबैलाई प्रवेश निषेध गरिएको छ ।
– जो कोही कर्मचारीले मतपत्र छपाइ निरीक्षण गर्न अनुमति लिनुपर्ने छ ।
– प्रेसमा काम गर्ने करिब १ सय ४० जना कर्मचारीलाई पासको व्यवस्था छ ।
– छपाइ गर्न केन्द्रका १ सय ४० र निर्वाचन आयोगका करिब २० जना कर्मचारी परिचालित हुनेछन् ।
– सेनाले छपाइ र ढुवानीलगायत सम्पूर्ण जिम्मेवारी लिएको छ ।
– केन्द्रले ३५ दिनभित्र छपाइसक्ने प्रतिबद्धता जनाएको छ ।
– ३५ दिनमा एक करोड ६० लाख मतपत्र छपाइ हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया