काठमाडौं – ३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको छ ।
जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश शाक्य, र सपन श्रेष्ठलाई १ – १ लाख धरौटी माग गरेको छ भने अन्य आरोपीलाई पुर्पक्षमा पठाउने निर्णय गरेको छ ।
विमानस्थलमा सेटिङ मिलाएर सुन अवैध रुपमा भित्र्याउन सहयोग गर्ने एसएसपी खत्रीलाई २ लाख मात्र धरौटी मागेको छ ।
अवैध सुन किन्ने व्यापारीलाई अदालतले १ लाख मात्रै धरौटी माग गरेको छ ।
सुन ल्याउने भरियालाई भने अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको छ । धरौटी मागेकाहरु शुक्रबार नै उक्त धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, चैत्र ०५, २०७३
प्रकाशित समय: १०:००:००