मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन,फजुल खर्च बढ्ने तथा व्यापार घट्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापारबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा देखिएका समस्या कम हुने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे : प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा नपरि काम गर्नु होला । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला । श्रमको मूल्य पाईनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग हुनु होला । अरुको भर पर्दा काम विग्रिन सक्छन् । शत्रु लाग्ने देखिन्छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
——————————————–