मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह सम्म समय प्रतिकुल छ । उपलब्धि विहिन काममा समय खर्च हुनेछ । अपरान्हबाट सुधार आउनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पराक्रमबाट आय आर्जन बढाउ सकिनेछ । भाई बन्धुबाट सहयोग मिल्नेछ । मध्यान्ह पछि समय प्रतिकुल छ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पुराना काम सम्पादन हुनेछन् भने नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायमा सुधार आउला ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह सम्म समय प्रतिकुल भए पनि अपरान्हबाट समयले साथ दिनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सुल्टो गर्न खोज्दा उल्टो हुनेछ । आफन्तले धोका दिनेछन् । वाहिरी सम्वन्ध विग्रिने देखिन्छ । खर्च बढ्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): स्त्री जातिबाट सहयोग मिल्नेछ । घरबाहिर बसेर काम गर्नु होला । अपरान्ह देखि समयले साथ दिने छैन ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । यात्रा हुनसक्छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भ्रमबाट मुक्त हुनुहोला । यात्रा र आर्थिक कारोवार गर्दा सर्तक रहनु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आत्मबल गिर्न सक्छ । पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । आफन्तको लागि खर्च होला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यापारबाट आम्दानी बढ्ने नै छ । प्रेमिकाले सहयोग गर्ने छिन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक संरचनालाई नचलाउनु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । काम गर्ने उत्साहा बढ्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कर्म प्राप्तिको योग देखिन्छ । ऋण लगानी गर्दा विचार पु्याउनु होला । आफन्तले धोका दिन सक्छन् ।
——————————————–