Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – दक्षिणकोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ ।

काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल नेतृत्वको सरकारी टोली सहभागी थियो भने कोरियाली विदेश मन्त्रालयका दक्षिण एसिया तथा प्रशान्त मामिाला महाशाखाका महानिर्देशक र्युव जियोङ हृयुनले कोरियाली पक्षको नेतृत्व गरेका थिए ।

कोरियाली पक्षले कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको सहसचिव अर्यालले भनेको छ ।

तपाईको प्रतिक्रिया