Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं-अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको  छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ ।

२२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभागलाई हस्तान्तरण गर्ने सम्झौता छ ।

तर, ठेकेदार कम्पनीले काम सुरु गरेको ३६ महिना बित्दा जम्मा १२ प्रतिशत मात्रै काम भएको  छ ।

तपाईको प्रतिक्रिया