Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – हवाई टिकट नपाउँदा कर्णाली अञ्चालका थुप्रै सर्वसाधरणले नेपागञ्जमै दशैं मनाएका छन् ।

हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर दशैंमा घर जान नपाई अलपत्र परेका हुन् ।

जहाजको टिकट नपाएका कर्णालीवासीले नेपालगन्जमा आफन्त इस्टमित्र तथा सँगीको घरमा आश्रय लिएर दशैं मनाएका छन् ।
निजी वायुसेवाले कर्णालीमा उडान सेवा निगमको उडान तालिका कम छ । यसले गर्दा कर्णालीका यात्रुलाई पर्याप्त मात्रामा टिकट वितरण गर्न नसकिएको निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया