Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – सरकारी अस्पतालमा अब आफ्नो छुट्टै औषधि पसल सञ्चालनमा आउने भएको छ । medicine-577x433

स्वास्थ्य मन्त्रालये अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नेपर्ने हुन्छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालमा फार्मे्सि सञ्चालनमा ल्याउन आदेश दिइसकेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन दिने गरेको आरोप लाग्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया