मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रातकाल भन्दा मध्यान्ह पछिको समय थोरै अनुकूल हुनेछ तर काममा सोचे जस्तो प्रगति हुने छैन ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा अनेक किसिमका बाधा अड्चन आउने छन् । व्यापारमा मन्दी आउनेछ । खर्चमा वृद्धि हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य दक्षता बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशिल भई काम गर्नु होला अवश्य सफल हुनुहुनेछ । अरूको भरमा परेमा धोका हुने देखिन्छ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समस्याबाट मुक्त हुनुहुने छैन । समयमा निर्णय लिन नसक्दा पछाडि परिनेछ । यात्रामा कष्ट हुनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): प्रातकाल थोरै अनुकूल देखिए पनि दिनको अधिकांश भाग प्रतिकुल देखिन्छ । खर्चमा तीव्रता आउनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य लगनशिलता बिस्तारै बढ्नेछ । गरेका काम पनि अगाडि बढ्ने छन् । व्यापारमा सुधार आउनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अर्थ अभावको महसुस हुनेछ । धन दिने काम नगर्नु होला । लगनशिल भई गरेका काम बन्ने छन् ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मध्यान्ह सम्मको समय अनुकूल देखिन्न भने उप्रान्त समयमा सुधार आउनेछ । काममा प्रगति हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): बिहानको समय थोरै अनुकूल देखिए पनि मध्यान्ह देखि प्रतिकुल हुनेछ । अनावश्यक खर्चमा वृद्धि हुनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । गरेका कामबाट आम्दानी बढ्नेछ । व्यापार पनि बढ्ला ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काममा देखिएका समस्या समाधान भएर जानेछन् । काम गरेर नाम कमाउने अवसर आउनेछ ।
——————————————–