Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाउनुभएको छ ।

आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरुङ र मिनाक्षीको हातबाट राखी बाँधेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो ।

तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उहाँहरूले समेत नेपाली चेलीको हातबाट राखी बाध्नुभएको थियो ।

तपाईको प्रतिक्रिया