- समुद्रपारि डट कम पर्यटकको चहलपहल फेवातालमा दृश्यावलोकन गर्दै विदेशी पर्यटक । भूकम्प र नाकाबन्दीका कारण सुनसान बनेको पोखरामा बिस्तारै पर्यटकको चहलपहल बढ्दै छ । प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३ प्रकाशित समय: १६:३५:३२