Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – बुधवार संसदमा हुने प्रधानमन्त्री निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दाहालले केही बेर अघि मात्र (बिहान ११ बजेर २५) मिनेटमा संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रचण्डको प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रहनुभएको छ भने समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा, जयदेव जोशी कुमार खड्का, चन्द्रेश्वर झा रहनुभएको छ ।

बुधवार (भोलि) ११ बजे संसदमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया