Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – चीनले नेपालको आन्तरिक परिस्थितिमा आउने कुनै पनि परिवर्तनले दुई देशको सम्बन्धमा असर नगर्ने प्रस्ट पारेको छ । chin nepal

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले नेपालका नेताहरूले जनताको आकांक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थायित्वका मिलेर काम गर्ने आशा लिएको बताएको हो । नेपालमा सरकार परिवर्तनको प्रयाससँगै चीनसँग भएको सम्झौतालाई लिएर चिन्ता व्यक्त भइरहेको बेला बेइजिङको यस्तो वक्तव्य आएको हो ।

चीनले नेपालमा सबै राजनीतिक देशले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त पनि गरेको छ । ‘एक छिमेकी र मित्रका नाताले चीन नेपालका सबै पक्षले जनताको चाहनालाई पहिलो प्राथमिकतामा राखेर नेपालको स्थायित्व र विकासका लागि काम गर्ने आशा गर्छ’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया