Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

Upendra-Yadav-1

काठमाडौं – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समस्या संवैधानिक नभएर राजनीतिक भएकाले त्यहीअनुसार सहमति खोज्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान नै अस्पष्ट भएकाले अहिलेको समस्या आएको बताउँदै संविधानले संविधान जारी भएको सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको र फेरि ०७४माघ ७ सम्म सरकार रहिरहनेछ भनेको हुँदा अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना नगरेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर प्राप्त भएको बताउँदै राजनीतिक सहमतिबाटै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफूहरु सहभागी नहुने दृढता व्यक्त गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया