मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दैनिक काम काजमा खासै परिवर्तन आउने छैन,गरेका काम आंशिक सफल हुनेछन्,यात्रा हुनसक्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा अवरोध आउन सक्छ,परिश्रमको फल पाईने छैन,स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दैनिक काममा प्रगति हुनेछ,जीवन साथिको सहयोगमा अगाडि बढ्न सजिलो हुनेछ,लाभ होला ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नें देखिन्छ,गरेका कामबाट लाभ हुनेछ, विरोधी बढ्न सक्छन् ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यात्रामा कष्ठ हुनेछ,प्रेममा धोका हुनसक्छ,काम भन्दा कुरा बढि हुनसक्छन्, दुविधा बढ्नसक्छ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्या बढ्ने छन्,काम गरेर जश कम मिल्नेछ, शारीरिक शिथिलता बढ्नेछ,खर्च पनि बढ्ला ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ, व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्,अर्थोपार्जन हुनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कारोवारमा सचेतता अप्नाउनु होला,प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन्,खर्च बढ्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सामान्य सुधार आउनेछ,रोकिएका कामले गति लिनेछ,व्यापारमा सुधार आउने देखिन्छ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यर्थ भ्रमण,फजुल खर्च बढ्नेछ,व्यापारबाट उचित प्रतिफल पाईने छैन,झुट्टा कुराले सताउनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आम्दानीका स्रोत बढ्ने छन्,आफन्तबाट सहयोग मिल्नेछ,व्यापार बढ्नेछ,खुशीको खवर सुन्नु होला ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काममा देखिएका समस्या कम भएर जानेछन्, काम गर्दा इज्जत बढ्नेछ,व्यापारमा सुधार आउनेछ ।
——————————————–