- समुद्रपारि डट कम केरौंजा गाउँ पहिरोको उच्च जोखिममा रहेको उत्तरी गोरखाको केरौंजा गाउँ । सुरक्षित ठाउँको अभावका कारण यहाँका पाँच सय टहराका भूकम्पपीडितले घर बनाउन पाएका छैनन् । तस्बिर : प्रशन्न पोखरेल प्रकाशित मिति: शनिबार, आषाढ ११, २०७३ प्रकाशित समय: १५:५०:५१