Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले शुक्रबार राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिनुभएको हो । मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्यपदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको विहान र रातिको खानामा पदार्थ परीक्षण गरिने जानकारी दिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

‘उहाँहरूको दैनिक प्रयोग गर्दै आउनुभएको खाद्यपदार्थ पोषिलो, स्वास्थ्यवर्दक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था ल्याएका छौं,’ उँहाले भन्नुभयो । त्यसपछि दोस्रो चरणमा तल्लो तहमा खो बानीमा सुधार ल्याइने बताए ।

यसका लागि खाद्य विभागले कार्यबिधि तयार पारिरहेको मन्त्री गजुरेलले बताउनुभयो । पोषकयुक्त स्थानीय खाना उपभोग गर्न सकिने अस्पतालमा विरामी भएर जानेको संख्या कम्तीमा ५० प्रतिशत घट्ने उँहाको दाबी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया