Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालकलाई पक्राउ गरेको छ । चितवन नारायणी नगरपालिका(४ का २५ वर्षीय इनड्राइभर चालक प्रविन बराललाई पक्राउ गरेको हो ।जिल्ला प्र

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो । इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन् । चितवनबाट फर्किँदा मुग्लिन बजारमा गाडी बिग्रेपछि राइड सेयरिङमार्फत काठमाडौँ फर्किन खोज्दा ती राइडरले उत्पीडन गरेको पीडितको आरोप छ ।

पीडितले सामाजिक सञ्जाल मार्फत भनेकी छन्, ‘म र १२ वर्षीय बच्चा थियौँ, राइडरले एक घण्टा जति कहीँ बसौँ न भनेर मेसेज गरे ।’ पीडितले भिडियोमा भनेकी छन्, ‘प्रतिवाद गर्दा राइडरले ‘मन मिल्यो भने बसौं’ भन्यो ।’

इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीसँग भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ, पीडितसँग हामी सम्पर्कमा छौँ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया