Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभित्र सुविधासम्पन्न विश्वविद्यालय र शिक्षण संस्थाहरूको व्यवस्था भए तापनि विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा मात्र नेपाली विद्यार्थीहरूले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड खर्च गरेका छन्। त्यस्तै भ्रमण खर्च पनि १२.२ प्रतिशतले बढेर ८५ अर्ब १ करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा भ्रमण खर्च ७५ अर्ब ७३ करोड थियो।

गएको मङ्सिर मसान्तसम्म नेपालको खुद सेवा आयमा ४० अर्ब ७१ करोडको घाटा भएको छ। अघिल्लो वर्ष यो घाटा २६ अर्ब ५५ करोड थियो। यस अवधिमा भ्रमण आय तीन प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। जबकि अघिल्लो वर्ष यो आय ३४ अर्ब १२ करोड थियो।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया