बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश
समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बद्ध बेचन झालाई थुनामा राख्नको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। झाले आफूलाई अनौठो रूपमा थुनामा राखिएको भन्दै पुस २ गते अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त आदेश दिएको हो। हाल झा केन्द्रीय कारागार, जगन्नाथदेवलमा थुनामा छन्। पूर्वी काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। झा र थापा गत असार १४ गते पक्राउ परेका थिए।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।