Deneme Bonusu Veren Siteler
बुधबार, पौष ०३, २०८१
Wednesday, December 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। मङ्गलबार प्रतितोला १ लाख ५१ हजार ४ सय रूपैयाँमा रहेको सुन बुधबार १ लाख ५० हजार ७ सय रूपैयाँमा झरेको हो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया