Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लेफ्टिनेन्ट जनरल आइगोर किरिल्लोभ रुसको आणविक, जैविक र रासायनिक संरक्षण सेनाका प्रमुख थिए । यस घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएका हुन् । घटनामा आइगोर र उनको सहयोगी मारिएको समितिले भनेको छ ।

रुसी टेलिग्राम च्यानलहरूमा पोस्ट भएको तस्बिरहरूले बम पड्किँदा भवनको प्रवेश द्वार ध्वस्त भएको र रगत लतपत भएको हिउँमा २ जनाको शव देखाएका छन् । यस मामिलामा फौजदारी मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया