Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – चर्चित भारतीय तबलावादक जाकिर हुसेनको निधन भएको छ । उनको अमेरिकास्थित सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

७३ वर्षीय जाकिर फोक्सोसम्बन्धी रोगका कारण ग्रसित थिए । परिवारका अनुसार उनी केही हप्तादेखि अस्पतालमा उपचाररत थिए । विश्व चर्चित तबलावादक जाकिर भारतमा निकै लोकप्रिय थिए । उनले शिक्षकका रुपमा समेत काम गरेका थिए । पूर्वीय संगीतलाई विश्वमाझ पुर्‍याउनमा उनको भूमिका ठूलो भएको भन्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका छन् ।

मार्च ९ सन् १९५१ मा जन्मिएका जाकिरले संगीत नाटक एकेडेमी अवार्ड, पद्मश्री, पद्म भुषण, ग्रामी अवार्ड लगायतबाट सम्मानित भए । उनले केही फिल्ममा समेत अभिनय गरेका थिए । उनको निधनको खबरपछि सेलिब्रेटी र राजनीतिज्ञले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया