छविलाल जोशी र रामबहादुर ढकाललाई बयानका लागि चितवन लगियो
समाचार सुन्नुहोस :
काठमाडौँ – कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ। भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी बयानका लागि उनलाई चितवन पुर्याइएको हो। प्रहरीले जोशीसँगै रामबहादुर ढकाललाई पनि बयानका लागि चितवन लगेको छ।
चितवन प्रहरीका एसपी गौतम मिश्रका अनुसार जोशीलाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय चितवनमा उपस्थित गराइएको हो। जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि उनीहरूलाई पुनः पोखरा फर्काइने तयारी भइरहेको छ।
यसैक्रममा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि चाँडै चितवन ल्याउने योजना प्रहरीको रहेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।