दरबारमार्गमा पनि फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार योजनालाई तीव्रता दिँदै दरबारमार्ग क्षेत्रमा काम अघि बढाएको छ। फुटपाथ विस्तार अन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ ।
दरबारमार्ग जस्तो प्रमुख व्यापारिक क्षेत्रमा साँघुरो फुटपाथका कारण पैदलयात्रीले हिँड्न कठिनाइ भोग्दै आएका थिए। महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालकाअनुसार अहिले महानगरका विभिन्न ठाउँमा फुटपाथ बढाएर अपाङ्गमैत्री बनाउने काम भइरहेको छ। फुटपाथ फराकिलो भएपछि सर्वसाधारणलाई सहज आवागमन सुनिश्चित हुने विश्वास गरिएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।